१. स्तनपानको लागि आमा र बच्चाको सही आसन
२.स्तनपान गराउनु अघि आमाको तयारी
३. फुटबल होल्डका चरणबद्ध प्रक्रियाहरू-
क. बच्चा समाउनु अघि आमाको आसन
ख. बच्चा समाए पछि तर बच्चालाई स्तनसम्म पुर्याउनु अघिको आसन
अ) स्तन समाउने आमाको हातको सही स्थान
ग. बच्चालाई स्तनसम्म पुर्याए पछि आमाको आसन
घ. बच्चाको आसन
अ) बच्चाको नाक र चिउँँडोको स्थान
आ) बच्चाको शरीर कसरी मिलाउने
ङ. आमाले गर्न हुने र नहुने कुराहरू
Football hold for breastfeeding Nepali
BREASTFEEDING


コメント