स्तनपानको महत्व अनि दुबिधा ।। Breastfeeding Moms

BREASTFEEDING
スポンサーリンク

शिशुको शारिरिक तथा मानसिक विकासको लागि आवश्यक पर्ने सम्पूर्ण तत्वहरु आमाको दूधमा नै पाइने हुँदा स्तनपानलाई पहिलो खोपको रुपमा पनि लिइन्छ। बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु उसको नैसर्गिक अधिकार पनि हो। शिशु जन्मेपश्चात जति सक्दो छिटो अथवा १ घण्टा भित्रैमा आमाको शरिरबाट आउने पहिलो बाक्लो बिगौती दूध स्तनपान गराउनुपर्दछ। कतिपय ठाउँ तथा समुदायमा अझै पनि जन्मने बित्तिकै आमाको दूध खुवाउनुको सट्टामा अन्य केही चटाउने चलाउने छ भने पहिला आएको दूध विषालु हुन्छ भन्ने गलत धारणा रहिआएको पनि छ।
सुरुमा आउने आमाको दूधमा अझ धेरै किसिमका पौष्टिक आहारहरु पाइने हुँदा बिगौती दूध नवजात शिशुलाई अनिवार्य खुवाउनु पर्छ। बाक्लो, पहेँलो बिगौती दूधमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक तत्व हुनाले शिशुलाई हानी गर्न सक्ने जिवाणु तथा किटाणुहरुलाई मार्छ र शिशुलाई रोगबाट बचाउन सहयोग गर्छ…..।।।। सम्पूर्ण जानकारीका लागी पुरा भिडयो हीर्नुहोस र Like/Comment/Share पनि गर्नुहोला

スポンサーリンク
スポンサーリンク

BREASTFEEDING
breastmilkをフォローする
母乳動画まとめ~BREASTFEEDING~

コメント

Translate »