World Breastfeeding Week is an annual celebration which is being held every year from 1 to 7 August in more than 120 countries. (wiki)
“आमा-बुबाको सक्षमता, स्तनपानको सफलता” नारासहित यो बर्षको विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ । बाहिरी काममा व्यस्त हुने र बच्चालाइ कम ध्यान दिने आमाहरुको पछिल्लो प्रवृत्ति निरुत्साहित गर्दै स्तनपान गराउन प्रोत्साहित गर्ने उद्देश्यले प्रत्येक बर्षको अगस्ट १ देखि स्तनपान सप्ताह मनाउन थालिएको हो ।
पछिल्लो समय सुत्केरीअवधिमै आमा घरबाहिरको काममा व्यस्त हुन थालेकाले बच्चालाइ दिनमा ३ देखि ४ पटकमात्र स्तनपान गराउने गर्दछन् । शिशुको विकासका लागि आवश्यक पौष्टिक तत्व आमाको दुधबाहेक बजारमा पाइने गाइभैंसीको वा धुलो दूधबाट नपाइने भएकाले यससम्बन्धी सचेतनाका लागि स्तनपान सप्ताह मनाउन थालिएको हो । लेक्टोजीनलगायत कृतिम दूग्ध पदार्थ शिशुलाइ खुवाउने प्रवृत्ति रोक्न तथा शिशुका लागि महत्वपूर्ण खोपकै रुपमा रहेको आमाको स्तनपानलाइ प्रोत्साहित गर्न आवश्यक रहेको विज्ञहरु बताउँछन् ।
News Correspondent: Sapana Paudel
Camera Person: Niran Raj Bana
Visual Editor: Sushil Paudel
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
YouTube: https://www.youtube.com/ap1hdofficial
Twitter: https://twitter.com/AP1TV_Official
Instagram: https://www.instagram.com/ap1hdtv/
Facebook: https://www.facebook.com/ap1tv/
Website: https://ap1.tv/
© AP1HD 2019
#apreport #WorldBreastFeedingWeek #WABA #AP1HD #AnnapurnaMediaNetwork



コメント